शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

सिकागोमा एक पार्टीमा गोली प्रहार : २ जनाको मृत्यु, १५ घाइते

२ चैत्र, २०७७ १८:३४ मा प्रकाशित

639 पटक पढिएको

gunman kills two and injures 15 in chicago

सिकागो – अमेरिकाको सिकागोस्थित एक पार्टीमा गोली प्रहारबाटदुईजना मारिएका छन् । अरु १५ जना घाइते छन् । प्रहरीका अनुसार पार्टी दुई कम्पनीको नामबाट आयोजित थिए ।

सिकागो ट्रिब्युनका अनुसार गोली प्रहारको कारण अझै खुल्न सकेको छैन । घटनामा घाइते हुनेमध्ये २० देखि ४० वर्ष समूहका छन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्ने प्रतिवद्धता जाहेर गरेको छ । साथै घाइते हुनेहरुको बारेमा पनि पूर्ण विवरण सार्वजनिक भएको छैन ।

प्रहरीका अनुसार घटनास्थलमा चारवटा हतियार समेत भेटिएका थिए । यसअघि पनि अमेरिकाका विभिन्न स्थानमा यस्ता प्रकृतिका गोली प्रहार हुने गरेका थिए । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । मृतकको संख्या बढ्नसक्ने पनि प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome