शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

एक किलो अफिम सहित एक जना पक्राउ

८ चैत्र, २०७७ १७:१४ मा प्रकाशित

364 पटक पढिएको

opium seized

बारा – जिल्ला प्रहरी कार्यालय बारा टोलिले १ किलो लागू पदार्थ अफिम सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा नगरपालिका १६ टागियाबस्ती टोल बस्ने बर्ष २७ का राजकुमार योन्जन तामाङ्ग रहेका छन् ।

तामाङ्गले शकास्पद तरीकाले चलाउँदै गईरहेको मोटरसाइकल चेक जाच जाँच मोटरसाइकलको लेगगार्डमा झुण्ड्याइएको प्लाष्टिकको झोलामा लुकाइ राखेको १ किलो अफिम प्रहरीले बरामद गरेको हो ।

तामाङ्गलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome