मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

पूर्व मन्त्री जोशी र ओझासहित कांग्रेसका तीन नेता पार्टीबाट निष्काशित

११ श्रावण, २०७७ ०७:१९ मा प्रकाशित

712 पटक पढिएको

govinda raj joshi

काठमाडौं – कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा र डडेलधुरा कांग्रेस जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको छ।

समितिको शनिबार बसेको बैठकले पूर्वमन्त्री जोशी र पूर्वराज्यमन्त्री ओझालाई संघीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध हराउन सक्रिय भएर लागेको निष्कर्श निकाल्दै पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। त्यस्तै विष्टलाई तीन वर्षका लागि निष्कासन गरिएको अनुशासन समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome