आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

इटहरीको प्लाइ उद्योगमा भीषण आगलागी

२३ चैत्र, २०७७ १५:४४ मा प्रकाशित

850 पटक पढिएको

fire in itahari

इटहरी – सुनसरीको इटहरी १२ स्थित खनारमा रहेको प्लाइ उद्योगमा भीषण आगलागी भएको छ । तिरुपति प्लाइ उद्योगमा लागेको आगो नियन्त्रणका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र स्थानीय बासिन्दा खटिएका छन् । तर आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले आगलागीको कारण थाहा हुन सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome