सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

भ्रष्टाचार प्रकरणसँगै सञ्जीव थापा नेतृत्वको रेडक्रसको कार्यसमिति भंग

१३ श्रावण, २०७७ १९:३९ मा प्रकाशित

510 पटक पढिएको

nepal redcross society

काठमाडौं – सरकारले अनियमिततामा मुछिएको भन्दै सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ । मन्त्रिपरिषद बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा थापा नेतृत्वको कार्यसमिति विघटन गरेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीको संयोजक गठित भएको अध्ययन तथा अनुगमन समितिले रेडक्रसमा अनियमितताको विटघटन गर्न सिफारिस गरेपछि सरकारले रेडक्रसविरुद्ध यो कदम चालेको हो । २०६४ सालदेखि थापा लगातार रेडक्रसको अध्यक्ष रहदै आएका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome