शुक्रबार, २४ बैशाख २०७८
शुक्रबार, २४ बैशाख २०७८

IT Training Nepal

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय

२१ बैशाख, २०७८ १५:१५ मा प्रकाशित

167 पटक पढिएको

ambassador mahesh raj dahal

काठमाडौं – सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नातेदारसमेत रहेका उनी प्रचण्डकै कोटाबाट राजदूत नियुक्त भएका थिए


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome