सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा

२७ बैशाख, २०७८ १६:०७ मा प्रकाशित

857 पटक पढिएको

ttraffic check in lockdown

काठमाडौं – कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिनका लागि थपिएको छ ।

यसअघि लगाइएको निषेधाज्ञा बैशाख २९ गते सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो ।

सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेपछि संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा थप लम्ब्याइएको बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome