सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

संक्रमितको उद्धार गर्न हेलिकोप्टर सेवाहरूको सम्पर्क नम्बर सार्वजनिक

२८ बैशाख, २०७८ १७:२७ मा प्रकाशित

482 पटक पढिएको

helicopter

काठमाडौं – कोभिडका बिरामी उद्धारमा वायु सेवाहरूले हेलिकोप्टर उपलब्ध गराएका छन् । पछिल्लो समय ती वायु सेवाले बढी भाडा लिएको भन्दै विरोध भएपछि ६ वटा कम्पनीले सम्पर्क नम्बर सार्वजनिक गरेका छन् ।

ती कम्पनीले हेलिकोप्टरबाट संक्रमितको उद्धार गर्नुपरे ती नम्बरमा सक्पर्क आग्रह गरेका छन् । ती कम्पनीले कोभिडका बिरामी उद्धारमा नेपाल सरकारले तोकेको भन्दा बढी नलिएको र नलिने भन्दै सम्पर्क नम्बर सार्वजनिक गरेको हुन्।

सिम्रिक एयर, श्री एयरलाइन्स, कैलाश हेलिकप्टरलगायतका वायु सेवा कम्पनीले सम्पर्क नम्बर सार्वजनिक गरेका हुन् ।

सक्पर्क नम्बर:

  • सिम्रिक एयर प्रा. लि. – ९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०
  • अल्टीच्युड एयर प्रा. लि. – ९९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००
  • हेली एभरेष्ट प्रा.लि. -९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६)
  • कैलाश हेलिकप्टर प्रा.लि. – ९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१
  • मनाङ्ग एयर प्रा.लि. – ९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६
  • श्री एयरलाईन्स प्रा.लि. – ९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome