सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

राष्ट्रपतिबाट नागरिकता सम्बन्धी अध्यादेश जारी

९ जेष्ठ, २०७८ १७:५४ मा प्रकाशित

612 पटक पढिएको

bidhya devi bhandari

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता सम्बन्धी अध्यादेश जारी भएको छ । आइतबार राष्ट्रपति भण्डारीबाट नेपालको संविधानको धारा ११४ को उपधारा (१) अध्यादेश जारी भएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको जानकारी दिए ।

सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome