बुधबार, २१ श्रावण २०७७
बुधबार, २१ श्रावण २०७७

IT Training Nepal

मङ्गल ग्रहमा नासाले हेलिकोप्टर पठायो

१६ श्रावण, २०७७ ०७:३३ मा प्रकाशित

728 Views पटक पढिएको

nasa sends rocket with helicopter to mars

फ्लोरिडा – अमेरिकाले मङ्गल मिसनका लागि रकेट प्रक्षेपण गरेको छ । अमेरिकी अन्तरीक्ष अध्ययन केन्द्र नासाले मङ्गल मिसनमा आज पठाएको यानसँगै सानो हेलिकोप्टर पनि जडित छ ।

नासाले फ्लोरिडाको केपी कानाभेरलबाट रकेट प्रक्षेपण गरेको हो । यो नासाको असाध्यै महत्वाकांक्षी मिसन अन्तर्गतको हो ।

यान सन् २०२१ को फेब्रुअरी महिनामा मङ्गल ग्रहमा पुग्ने अनुमान गरिएको छ ।

यसअघि संयुक्त अरब इमिरेट्स र चीनले मङ्गल मिसनका लागि रकेट प्रक्षेपण पठाइसकेका छन् । यो वर्ष मङ्गल ग्रह पृथ्वीबाट निकै नजिक आउने भएकाले पनि तीनवटै देशले यान पठाएका हुन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome