सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कुलेश्वर

२१ असार, २०७८ ०९:३४ मा प्रकाशित

308 पटक पढिएको

earthquake graphic

काठमाडौं – काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

बिहान साढे छ बजे कम्पन्न भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको भूकम्प गएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome