सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

एडीबीको १६५ मिलियन डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय

२० श्रावण, २०७८ ०९:५५ मा प्रकाशित

563 पटक पढिएको

pm sher bahadur deuba

काठमाडौं – सरकारले एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त १६५ मिलियन डलर अर्थात् करिब १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता र कानुन न्याया तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

“आजको मन्त्रिपरिषदको बैठकले एडीबीको सहयोगमा रेस्पोन्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट अन्तर्गत प्राप्त करिब १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण सहयोग स्वीकृत गर्ने निर्णय गरेको छ” सरकारका प्रवक्ता कार्कीले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome