शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

बोल्ड फोटो र भिडियोबाट सुरु भएको काम सेमी न्युड हुँदै न्युड भिडियोसम्म पुग्यो : सर्लिन चोपडा

२४ श्रावण, २०७८ ०८:२३ मा प्रकाशित

542 पटक पढिएको

sherlyn chopda semi nude

काठमाडौं – बलिउड अभिनेत्री सर्लिन चोपडाले राज कुन्द्राको पोर्नोग्राफी र्‍याकेटको केसमा सुरुमा बोल्ड फोटो र भिडियोबाट काम सुरु भएको र त्यसपछि सेमी न्युड हुँदै न्युड भिडियो बनाइएको बताएकी छन्। शुक्रबार राति मुम्बई पुलिसको क्राइम ब्रान्चले लिएको आठ घण्टा लामो बयानका क्रममा सर्लिनले सो कुरा बताएकी हुन्।

‘राज कुन्द्रा मेरो मेन्टर थिए। उनले ग्लामर फोटोग्राफी भन्दै झुक्काएर फोटो तथा भिडियो सुट गर्थे’, सर्लिनले मुम्बई प्रहरीको लामो बयानपछि भारतीय मिडियासँग कुरा गर्दै भनेकी छन्, ‘शिल्पा सेट्टीले मेरो भिडियो र फोटो निकै मन पराएको भन्दै पोर्न भिडियो बनाउँथे। न्युड फोटो सुट र पोर्न भिडियो सामान्य भएको भन्दै नयाँ नयाँ काम गर्न उक्साउँथे।’

क्राइम ब्रान्चले आठ घण्टा लामो बयान रेकर्ड गरेपछि सर्लिन निकै भावुक बनेकी थिइन्। उनले बयान कहाँबाट कसरी दिने भन्ने थाहा नभए पनि आफूले भोगेका सबै कुरा प्रहरीसँग गरेको बताएकी छन्। ‘बयान कहाँबाट सुरु गर्ने र कहाँ अन्त्य गर्ने भन्ने मलाई केही थाहा छैन। मैले कहिले पनि सोचेकी थिइनँ कि यस्तो स्क्यान्डलमा फस्छु र क्राइम ब्रान्चसँग बयान दिन्छु भनेर’, सर्लिन भनेकी छन्, ‘मलाई लागेको थियो मेरो जिन्दगी बदलिन्छ र मैले चलचित्रमा ठूलो ब्रेक पाउने छु। शिल्पा सेट्टीका पतिले मलाई गलत काम गराइरहेका छन् भन्ने कुरा मैले सपनामा पनि सोचेको थिइनँ।’

उनले राज कुन्द्राको कम्पनीसँग सम्झौता नै गरेर काम गरेको दाबी गरिन्। ‘सुरुमा बोल्ड फोटो र भिडियोबाट काम सुरु भएको थियो। त्यसपछि सेमी न्युड हुँदै न्युड भिडियो बनाइयो’, उनले भनिन्, ‘मलाई संधै यो काम गलत होइन भनेर भन्ने गरिन्थ्यो। मलाई विश्वास दिलाइएको थियो कि त्यो सबै नर्मल काम थियो।’

ईन्टरनेटमा केहि सेमी न्युड फोटो चोपडा आफैँले अपलोड गरेको देखिएपनी चोपडाको नाममा भेटिने कैयौँ न्युड फोटोहरु भने नक्कली हुन् ।

सर्लिन चोपडाको न्युड भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome