बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

१ भाद्र, २०७८ १७:२८ मा प्रकाशित

539 पटक पढिएको

new province 2 chief takes oath

काठमाडौं – प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । मिश्रले नेपालको संविधानको धारा १६७ बमोजिम सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रिपति भण्डारीले मंगलबार प्रदेश २ का राजेश झा अहिराजलाई प्रदेश प्रमुख पदबाट पदमुक्त गरेपछि मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्ति गरिएको हो। साउन ३२ गते प्रदेश प्रमुखबाट राजेश झालाई हटाएर प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले महोत्तरीका मिश्रको नाम राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome