सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

प्रवास

arthur gunn aka dibesh pokharel at top 7 in american idol 2020

दिवेश बने अमेरिकन आइडलको उपविजेता

अमेरिका, ०५ जेठ : विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ दोस्रो बनेका छन्। उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्। नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपलब्धि हो। पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट […]

british gurkha regiment

कोरोना महामारीका कारण ब्रिटिश गोरखा भर्ती अन्योलमा

काठमाडौं, ३१ बैशाख : कोरोना भाइरसको संक्रमणबाट सिर्जित समस्याको चपेटामा गोरखा भर्ती पनि परेको छ । यसवर्ष नयाँ भर्ती हुने कि नहुने अनिश्चित भएको छ । ब्रिटिश आर्मीले एक सूचना प्रकाशित गर्दै यस वर्ष नयाँ दर्ता र क्षेत्रीय छनौट नहुने स्पष्ट पारेको छ । “कोरोना भाइरसको महामारीले गर्दा ब्रिटिश गोरखा नेपालले ‘रिक्रुट इन्टेक २१’ को […]

arthur gunn aka dibesh pokharel at top 7 in american idol 2020

दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष ७ मा

काठमाडौं, ३० बैशाख : नेपाली गायक दिवेश पोखरेल ‘अमेरिकन आइडल २०२०’काे टप ७ मा पुगेका छन् । गायक पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको शीर्ष ७ मा पर्न सफल भएका हुन् । उनी अमेरिकाको स्टेजमा अर्थर गनको नामले चिनिदै आएका छन् । उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको […]

embassy of nepal in UAE

खाडीमा अलपत्र नेपालीले घेर्न थाले दूतावास

काठमाडौं, २४ बैशाख : विदेशमा अलपत्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्न थालेका छन् । खाडीका दूतावासलाई सचेत गर्न आफूहरूले दूतावास घेर्न थालेको उनीहरूले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी मुलुकमा पालै–पालो टेलिफोन गरी त्यहाँका नेपालीलाई ब्यवस्थापन गर्न आग्रह गरेको भने पनि त्यसको प्रभाव नपरेको उनीहरूको दाबी छ […]

kuwait

तीन हजार नेपाली कामदारलाई फिर्ता पठाउँदै कुवेत सरकार

काठमाडौं, २२ बैशाख : वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ। कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफी (एम्नेष्टी)को ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो। त्यसमा नेपालको पालो २६ अप्रिल देखि ३० सम्म राखेको थियो। तीन […]

bhim niroula in britains got talent

भीम निरौलाको ‘सन्डे मर्निङ लभ यू’ ब्रिटेन्स गट ट्यालेन्टमा पनि भाइरल

लण्डन, १६ बैशाख : प्रवासमा रहेका नेपाली मूलका गायक भीम निरौलाको चर्चित ‘सन्डे मर्निङ लभ यू, मन्डे मर्निङ लभ यू’ बोलको गीतले ब्रिटेन्स गट ट्यालेन्टमा पनि अडियन्सको वाहवाही पाएको छ । अडिसन राउन्डमा उक्त गीतका लागि अडियन्सले तालीले साथ दिएपछि जजहरु पनि उनलाई अघिल्लो चरणमा लैजान बाध्य भएका थिए । ब्रिटेन्स गट ट्यालेन्टले हालै सार्वजनिक […]

nepali boy dibesh pokharel in american idol 2020

अमेरिकन आइडलको टप २० बाट अघि बढ्न भोट माग्दै दिवेश

काठमाडौं, १६ बैशाख : ‘आर्थर गन’को स्टेज नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका नेपाली गायक दिवेश पोखरेल ‘टप २०’ बाट अघि बढ्न प्रयत्न गरिरहेका छन् । उत्कृष्ट २० मा छानिसकेका पोखरेलका लागि अब अघि बढ्न भोट आवस्यक पर्छ । यसका लागि उनले संसारभरका नेपालीहरुसँग भोटका लागि आह्वान गरेका छन् । उनले एउटा छोटो भिडिओ सार्वजनिक गर्दै […]

ita;y surpasses china in deaths from corona

कोरोना भाइरसबाट विदेशमा अहिलेसम्म ४९ नेपालीको निधन

काठमाडौं, १६ बैशाख : कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा ४९ जना नेपालीको ज्यान गएको छ। गैरआवासीय नेपाली संघका अनुसार बेलायतमा ३३ जना, अमेरिकामा १० जना, सयुक्त अरब इमिरेट्स (यूएई)मा दुई जना नेपालीको ज्यान गएको छ। आयरल्यान्ड, जापान, टर्की र नेदरल्यान्डमा एक/एक जना नेपालीको ज्यान गएको छ। गैरआवासीय नेपाली संघका अनुसार विभिन्न देशमा एक हजार नौ […]

aerial view qatar

कोरोना त्रास : कतारमा १७ नेपाली कैदीले पाए आममाफी

काठमाडौं, १२ बैशाख : कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका हुन्। आममाफीपछि […]

ita;y surpasses china in deaths from corona

विदेशमा हजारभन्दा बढी नेपाली कोरोना संक्रमित, २८ को मृत्यु

काठमाडौं, ०७ बैशाख : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो । स्वास्थ्य उपसमितिका संयोजक […]

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting