पोखरा – ‘यो दाजुको मिर्मिरे आँखा’, बेली र चमेलीलगायत चर्चित लोकगीतका संकलक धनबहादुर गायकको निधन भएको छ । २०२१ साल वैशाख ६ गते पोखराको बाटुलेचौरमा जन्मिएका गायकको सोमबार मणिपाल अस्पतालमा निधन भएको हो । उच्च रक्तचापका बिरामी उनलाई ३ दिनअघि अस्पताल भर्ना गरिएको थियो । राष्ट्रिय लोकबाजार सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष समेत रहेका उनी […]
काठमाडौं – विन्ध्यवासिनी म्युजिक कम्पनीकी कार्यकारी प्रमुख लेना शर्मा रेग्मीलाई प्रहरीले प्रक्राउ गरेको छ। उनी विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीकी पत्नी हुन्। कम्पनीले श्रष्टाको प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि शर्मालाई प्रक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ। गायक प्रमोद खरेलले तीन दिनअघि आफ्नो प्रतिलिपि अधिकार हनन् भएको, सञ्चालकले आफ्नो मानहानी गरेको […]
काठमाडौं – नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छिन्। उनले सोमबार धनगढीका विजयन्द्र सिंह रावतसँग लगनगाँठो कसिएकी हुन्। उनीहरुको विवाह गोकर्ण रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा भएको हो। विवाहको अघिल्लो दिन स्वेताले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक गरेकी छन्।खड्काले मेहेन्दी कार्यक्रमको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘मेहन्दीको रङहरु […]
वासिङटन – विश्वचर्चित रेस्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सिनाले शेय शारियातजादेसँग विवाह गरेका छन् । शेयसँग उनी केही वर्षदेखि प्रेममा थिए । गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका उनीहरुले यही अक्टोबर १२ मा फ्लोरिडामा विवाह गरेका हुन् । यद्यपि विवाह समारोहबारे विस्तृतमा जानकारी गराइएको छैन । जोनले भने विवाह सम्पन्न भएपछि सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका […]
थम्मन थापा बागलुङ – बागलुङ जिल्लाको चलचित्र बुकिको निर्माण अभियानलाइ तीव्र पारिएको छ । यहाँको पर्यटकीय गन्तब्य, धार्मिक स्थल ,सास्कृतिक पक्ष लगाएतका गतिविधिलाई समेटर पहिलो पटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको छ । हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रा.लि को ब्यबस्थापनमा चलचित्र निर्माण गर्न लागिएको हो । ‘बागलुङ जिल्लालाई विश्वभर चिनाउने गरि हामीले ऐतिहासिक चलचित्र बुकि […]
मुम्बई – बलिउड नायिका श्रद्धा कपुर र सारा अली खान पनि लागूऔषध मुद्दामा मुछिएका छन्। ती दुवैलाई यसै साता सोधपुछका लागि बोलाउने सम्भावना छ। हाल हिरासतमा रहेकी नायक सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुछका क्रममा श्रद्धा र सारा दुवै नायिकाको नाम मुछेपछि नारकोटिक्स कन्ट्रोल ब्युरोले दुवैलाई बोलाउने अवस्था देखिएको हो।
काठमाडौं – नेपालको बहुपति प्रथालाई विषयवस्तु बनाएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’(को–हजबेन्ड)ले रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ। उक्त वृत्तचित्रले रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार जितेको हो। रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान’ (को–हजबेन्ड) […]
काठमाडौं – नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका […]
काठमाडौं – नेपाली सांगीतिक इतिहासमा सर्वाधिक रुचाइएको रियालिटी सो ‘नेपाल आइडल–३’ मार्फत देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ । गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुँदैछ । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन् । […]
थम्मन थापा बागलुङ – आजकल गीत संगीतको बजारले रौनकता पाएको छ । दिनहुँ नयाँ नयाँ गीति एल्वमहरु कलाकार र सर्जकहरुले पस्कने क्रम पनि बढ्दो छ । अहिले डिजिटल प्रविधिले कलाकारले प्रस्तुत गरेका गीत संगीतहरु क्षण भरमा दर्शक श्रोताको माझमा प्रस्तुत गीत इन्टरनेटको सहज उपलब्धताले यसमा पुलको काम गरेको छ । युट्युव देखि विभिन्न सामाजिक सञ्जालहरुले […]