शनिबार, १५ फाल्गुन २०७७
शनिबार, १५ फाल्गुन २०७७

IT Training Nepal

मनोरञ्जन

Aalu Jasto Gayak by Durgesh Thapa | Feat. Paul Shah, Puspa Khadka

दुर्गेश थापाको आलु जस्तो गायक छोटो समयमै युट्युवमा ट्रेण्डिङ

थम्मन थापा बागलुङ – आजकल गीत संगीतको बजारले रौनकता पाएको छ । दिनहुँ नयाँ नयाँ गीति एल्वमहरु कलाकार र सर्जकहरुले पस्कने क्रम पनि बढ्दो छ । अहिले डिजिटल प्रविधिले कलाकारले प्रस्तुत गरेका गीत संगीतहरु क्षण भरमा दर्शक श्रोताको माझमा प्रस्तुत गीत इन्टरनेटको सहज उपलब्धताले यसमा पुलको काम गरेको छ । युट्युव देखि विभिन्न सामाजिक सञ्जालहरुले […]

nepali lyricists dr updhyaya sets 17 world records in a day

गीतकार डा. उपाध्यायले एकै दिन बनाए १७ विश्व कीर्तिमान

काठमाडौं – नेपाली लेखक तथा गीतकार डा. डी. आर. उपाध्यायले एकै दिन १० फरक विधामा १७ विश्व कीर्तिमान कायम गरेका छन्। १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना मात्रै गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका उपाध्यायले लेखनमार्फत एकल ३२ विश्व कीर्तिमान कायम गरेका हुन्। यसअघि नै उनले अन्य १४ वटा विश्व […]

folk singer prem raja mahat with his wife

गायक प्रेमराजा महतको दम्पत्तीलाई कोरोना संक्रमण

वासिंटन – परिवारसहित लामो समयदेखि अमेरिका बस्दै आएका गायक प्रेम राजा महत र उनकी पत्नी कविता महतलाई कोरोनाभाइरसको संक्रमण भएको छ। महतले आफ्नै फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् । प्रेमराजाले हाल आफूहरु घरकै कोठाभित्रै सुरक्षित तरिकाले बसिरहेको जानकारी दिएका छन् । साथै चिकित्सक समेत रहेका छोरा सरगमको स्वास्थ्य निरीक्षण र निगरानीमा रहेको उनले जनाए । […]

twinee girls nepal tiktok

व्यवसायिक बन्दै नेपाली टिकटक स्टार : एउटा भिडियोको बीस हजारसम्म !

काठमाडौं – अहिले नेपाली गीत–संगीतको प्रवर्द्धन गर्ने सबैभन्दा सहज र सशक्त हतियार बनेको छ चाइनिज एप टिकटक । अहिले जेजति गीतहरु यूट्यूवमा हिट भएका छन्, तीमध्ये अधिकांसले टिकटकबाटै दर्शक कमाएका हुन् । अहिले सबैको मुखमा झुण्डिएको गीत हो, निशान भट्टराई र एलिना चौहानले गाएको ‘के माया लाग्छ र ?’ यो गीतले करिब ३५ दिनमा ७७ […]

nepali actress samragyee rl shah

साम्राज्ञीविरुद्ध भुवनले हाले मुद्दा, १० करोड क्षतिपुर्तिको माग

काठमाडौँ : अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । शुक्रबार दिउँसो केसीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जनाए । केसीले शाहसँग १० करोडको क्षतिपुर्तिको मागदावी गर्दै मुद्दा दायर गरेको बताइएको छ । गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै केसीले आफूलाई […]

alia bhatt and ranbir kapoor

आलिया र रणवीरभन्दा राम्रा कलाकार देखाउनुहोस्, अनी ‘नेपोटिज्म’को बिषयमा बहस गरौंला

काठमाडौं, ३ श्रावण : नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नेपोटिज्मको बहस चर्किएको छ । नेपोटिज्मका कारण फिल्म नगरीभन्दा बाहिरबाट आएका कलाकारले काम नपाउने र उनीहरुको जीवन डिप्रेशनमा जाने गरेको चर्चा पनि चलेको छ । तर, निर्देशक आर बल्की भने यो तर्कको विपक्षमा देखिएका छन् । उनले भने–‘फिल्मी पृष्ठभूमीबाट आएका कलाकारमा प्रतिभा नभएको खण्डमा दर्शकले […]

rajesh hamal

दिपाश्रीलाई क्षमा दिन राजेश हमालको आग्रह

काठमाडौं, ३१ असार : महानायक राजेश हमालले आफ्नो विषयलाई लिएर चलचित्र क्षेत्रमा भइरहेको विवादबारे मुख खोलेका छन् । आज राति करिब १२:३० बजेतिर फेसबुक लाइभमार्फत हमालले आफ्ना धारणा राखेका हुन् । उनले आफ्नो महानायक सम्मानको विषयमा भएको विवाद र नकारात्मक बहसले दु:ख लागेको बताएका छन् । खासगरि आफू आबद्व कला तथा सिने क्षेत्रमा भएको वादविवाद, […]

urvashi rautela wedding pic breaks internet

उर्वशी रौटेलाको विवाहको तस्बिर सोसल मिडियामा भाइरल

मुम्बई, २२ असार : बलिउड अभिनेत्री उर्वशी रौटेलाको एउटा तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ। यो तस्बिर देखेर उनका फ्यान अचम्ममा परेका छन्। यो तस्बिरमा उनी अभिनेता गौतम गुलाटीसँग विवाहको मण्डपमा सात फेरा लिइरहेकी छन्। उनी बेहुलीको पहिरनमा सजिएकी छन्। यो तस्बिर गौतम गुलाटी आफैंले इन्स्‍टाग्राममा सेयर गरेका हुन्। तस्बिर विवाह मण्डपको हो जसमा उर्वशी […]

chrissy teigan

क्रिसीले गरिन् सोसल मिडियाबाट ब्रेक लिने घोषणा

लस एन्जलस, २३ असार : आफूलाई फ्यानसँग जोडेर राख्न प्रायः सेलिब्रिटीहरूले सोसल मिडिया प्रयोग गर्छन्। तर केही सेलिब्रिटी भने अहिले यसबाट टाढिन थालेका छन्। यस्तैमा हलिउडकी एक मोडलले सोसल मिडियाबाट ब्रेक लिने घोषणा गरेकी छन्। खानपिनसँग जोडिएका विषयमा पुस्तक लेख्ने लेखक एलिसन रोमनसँग चलिरहेको झगडाबीच मोडल क्रिसी टेगनले सोसल मिडियाबाट ब्रेक लिने घोषणा गरेकी हुन्। […]

sonali bendre

सोनालीका पुराना तस्बिर ईन्टरनेटमा भाईरल बन्दै

मुम्बई, २३ असार : बलिउड अभिनेत्री सोनाली बेन्द्रे सोसल मिडियामा निकै सक्रिय रहन्छिन्। उनी अक्सर आफ्ना तस्बिर र भिडियो सेयर गरिरहन्छिन्। हालै सोनालीले आफ्ना पुराना दिन स्मरण गर्दै बिकिनी लगाएको तस्बिर सेयर गरेकी छन्। सबै तस्बिरमा उनी सुन्दर देखिएकी छन्।तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘यो केबल थ्रो ब्याक तस्बिर मात्र होइन। सूर्य, समुद्र, हावा […]

Divya Gyan College Eprabidhi Solutions webtrickshome