सोमबार, १९ श्रावण २०७७
सोमबार, १९ श्रावण २०७७

IT Training Nepal

जीवनशैली

child playing on phone

बालबच्चामा मोबाइलप्रति बढ्दो आशक्ति र त्यसका असर

काठमाडौं – घरभरी अनेकथरी खेलौना छ । बच्चा जन्मनुअघि नै बुवाआमाले कति खेलौनाको जोहो गरिसकेका छन् । आफन्त पाहुना लाग्न आउँदा पनि खेलौना ल्याइदिएका छन् । जन्मदिन जस्ता विशेष अवसरहरुमा त उपहार स्वरुप प्राप्त खेलौनाको थुप्रो नै लागेको छ । घरभित्र खेल्ने, घर बाहिर खेल्ने । आवश्यक्ता अनुसार सबैखाले खेलौना उपलब्ध छ । तर, बालबच्चालाई […]

nepali rice pudding

आज साउन १५ खीर खाएर मनाइँदै : यस्तो छ खीरको सांस्कृतिक र औषधिजन्य महत्त्व

काठमाडौं – साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ । बाग्मती अञ्चल आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा. अञ्जु कार्की भन्नुहुन्छ, “खीर धेरैको प्रिय भोजन […]

dog playing with child

के घरमा कुकुर पाल्दा बालबालिकालाई फाइदा होला ?

अहिलेका बालबालिका एक्लो छन् । उनीहरुसँग खेल्ने आफ्नै दाजुभाई–दिदीबहिनी छैनन् । दौतरी छैनन् । घरभित्रै बसेर उनीहरुले आफैसँग रमाउनु र खेल्नु परेको छ । धेरै दम्पती पनि आफ्ना बालबालिकासँग खेल्न वा संवाद गर्न झन्झट मान्छन् । खासगरी आधुनिक समाजमा हुर्कदै गएका बालबालिकाहरु एक्लोपनको शिकार भएका छन् । र, यो एक्लोपनबाट आफुलाई मुक्त गर्न उनीहरु मोवाइल, […]

social platforms affecting married life

दाम्पत्य जीवनमा भाँजो हाल्दै सामाजिक सञ्जाल !

श्रीमान् र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरङ्ग क्षण साटिरहेका हुँदैनन् किन ? किनभने उनीहरूबीचमा अहिले घुस्रिएको छ, सामाजिक सञ्जाल । अर्थात् फेसबुक, इन्स्टाग्राम, ट्विटर इत्यादि । जब उनीहरू सामाजिक सञ्जालभित्र प्रवेश गर्छन्, आफ्ना पार्टनर भुल्छन् । फेसबुक, […]

corona virus

कोरोना महामारी : हाम्रो आत्मबल बढेको कि लापरवाही ?

अहिले मुलुक लकडाउनमा छ । किन ? किनभने मान्छेको भिडभाड र आपसी घुलमिल नहोस् भनेर । कोरोना भाइरसको औषधि एवं खोप आइसकेको छैन । यही कारण कोरोना भाइरसजस्तो संक्रामक रोगबाट जोगिन लकडाउनलाई अहिले एउटा विकल्पको रुपमा अपनाइएको हो । तर सडकमा हेरौं वा सहरमा, गल्लीमा पुगौं वा बस्तीमा, मान्छेहरू चहलपहल कम छैन । किनमेल गर्न […]

high blood pressure

उच्च रक्तचाप नियन्त्रण नगरे कुन-कुन अंगमा क्षति पुग्नसक्छ ?

विगतमा बुढ्यौलीको समस्या मानिन्थ्यो उच्च रक्तचाप । अहिले युवा एवं किशोरमा समेत यो समस्या देखिन्छ । खासगरी खराब जीवनशैली, खराब खानपान र तनावपूर्ण दैनिकी नै उच्च रक्तचापको कारण बनिरहेको छ । त्यसो त वंशानुगत रुपमा पनि कतिपयलाई उच्च रक्तचाप हुने गर्छ, कतिपयको मिर्गौला वा मुटुमा समस्या भएमा पनि उच्च रक्तचाप हुनसक्छ । यद्यपि आम कारण […]

eyes

आँखाको दृष्टि राम्रो बनाउने यस्ता छन् प्राकृतिक तरिका

अहिले धेरैको लागि अनिवार्य आवश्यक्ता बनेको छ, चस्मा । अर्थात उनीहरुमा कुनै न कुनै आँखाको समस्या छ । आँखाको दृष्टि नै गुमाउनु पर्‍यो भने ? सामान्य अवस्थामा भएकाले यस्तो कल्पना पनि गर्न सक्दैनन् । जबकी आँखामा के कारणले क्षति पुग्छ, कसरी यसको दृष्टि सुरक्षित राख्ने भनेर खासै सरोकार राखेको पनि पाइदैन । खासगरी मोबाइल, ल्यापटप […]

vitamin d

के भिटामिन-डीले कोरोना रोक्छ ?

के कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भिटामिन-डी उपयोगी हुन सक्छ ? अनुसन्धानकर्तामाझ भिटामिन-डीको प्रश्न प्रमुखताका साथ उठिरहेको छ । ब्रिटिश सरकारमा स्वस्थ्य र पोषणसँग सम्बन्धित काम गर्ने संस्था साइन्टिफिक एड्भाइजरी कमिसन अन न्युट्रिसन र नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड केयर एक्सिलेन्सले कोरोनामा भिटामिन-डीको भूमिकाबारे रिपोर्ट तयार गरेका छन् । भिटामिन-डीलाई लिएर के सल्लाह दिइएको छ […]

diabetes

चिनीजन्य खानेकुराले मात्र मधुमेह हुँदैन

हामीकहाँ मधुमेहलाई ‘चिनी रोग’ समेत भनिन्छ । आम बुझाई के छ भने, चिनी वा चिनीजन्य खानेकुरा सेवन गर्दा यो रोग लाग्छ । साथसाथै के पनि बुझाई छ भने, चिनी रोग बुढ्यौलीमा लाग्ने रोग हो । दुबै कुरामा सत्यता छ । तर, केवल चिनीजन्य खानेकुराले मात्र चिनी रोग अर्थात मधुमेह हुँदैन । अर्को कुरा, मधुमेह बुढ्यौलीमा […]

Divya Gyan College Eprabidhi Solutions webtrickshome