काठमाडौं – आज फागू पूर्णिमा अर्थात् होली। देशको हिमाली तथा पहाडी क्षेत्रमा उत्सवका साथ होली मनाइंदै छ । राजधानीको वसन्तपुरमा सहभागी भएर हजारौं संख्यामा युवा–युवती, बृद्धवृद्धा र बालबालिकाले होली मनाएका छन् । वसन्तपुरमा होलीको बेलामा अघिल्ला वर्षहरुमा हुने चहलपहलको तुलनामा यसपालि केही कम चहलपहल छ। होली लेखेको सेतो टिसर्टमा युवायुवती होलीको शुभकामना साटासाट गर्दै रंग […]
काठमाडौं – बढ्दो शहरीकरणसँगै राजधानीको वातावरण प्रदुषण पनि तिव्र रुपमा बढ्दै गईरहेको छ । उद्योग व्यवसाय खोल्ने र सञ्चालन गर्ने नाममा जथाभावी रुपमा खोलानालामा कल कारखानाबाट उत्सर्जित फोहरमैला, पशुपंक्षी तथा मानवलाई असर पार्ने खालको रसायन मिश्रित पानी मिसाईंदा वातावरण मात्र प्रदुषित नभई मानव स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेको छ । एकातिर अभियन्ता भनाउन रुचाउनेहरु ठूलो […]
काठमाडौं – आजभोलि राजधानीमा दिनहुँजसो हुने विरोध जुलुस तथा प्रदर्शनले सर्वसाधारणलाई सास्ती हुने गरेको छ। कहिले सरकारी नेकपा त कहिले विरोधी नेकपाले गर्ने जुलुस तथा प्रदर्शनको सिकार राजधानीबासी भएका छन्। सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई निकै सकस हुने गरेको छ। बुधबारमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनले सहरको […]
काठमाडौं – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान बिहीबारदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ। बिहान माघ स्नान […]
काठमाडौं – प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) संक्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण […]
काठमाडौं – नेपालमा बढ्दो अपराध मध्य मानव बेचबिखन तथा ओसार पसारलाइ एक जघन्य अपराधको रुपमा लिइन्छ । शुरुमा मानव बेचबिखन दास र बधुवा श्रमिक अथवा यौन दासीको रुपमा मात्र सिमित थियो। तर अहिले आएर यो अपराध विश्वभर आधुनिक दासताको रुपमा फैलिएको छ । अबैध लागुऔषध र हातहतियार कारोबार पछि विश्वमा तेश्रो ठूलो सङ्गठित अपराधको रुपमा […]
काठमाडौं – विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको संक्रमण अरु देशमा घट्दै गईरहेको भएपनी हाम्रो देशमा दिनानुदिन बढ्दै गईरहेको तथ्य सर्वविदितै छ । यसैबिच हामी नेपालीको महान चाड बडादशैँ शुरु हुँदैछ । हाम्रो धर्म, संस्कृती र परम्परालाई हेर्ने हो भने नवमीका दिनसम्म हामी शक्तीपिठ दर्शन गर्छौं र बाँकी समय घरमा आफ्नै परिवारसँग मनाउँछौँ । यसपाली शक्तीपिठ […]
कपिल शर्मा अधिकारी काठमाडौं – नेपाली इतिहासम दुई तिहाई बहुमतका साथ नेकपाका अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्यो। प्रधानमन्त्री बनेकै दिन केपी ओलीले भनेका थिए, ‘लेखेर राख्नुस् आजको दुई वर्ष भित्र केके विकास हुन्छ। नेपालीको आर्थिक अवस्था कहाँबाट कहाँ पुग्छ। अब समृद्ध नेपाल सुखी नेपाली बनाउँछु।’ अहिले प्रधानमन्त्री ओलीको यो भनाई सम्झने हो भने सबैलाई […]
यस सिजनको मात्र ३ खेल सकिँदा लिभरपूलले स्पष्ट पारिदियो कि यदी कुनै पनि टिम लिभरपूलको पहुँचबाट ईंग्लिश प्रीमियरसिपको उपाधी आफ्नो कब्जामा पार्ने सपना बुन्दैछ भने उसले गुमाउने हर एक पोइन्टसँगै त्यो सपना टुक्रीँदै जानेछ । सिजनको पहिलो ३ खेल्मध्यको २ खेलमै चेल्सीलाई स्ट्याम्फोर्ड ब्रीजमा अनि आर्सनललाई एन्फिल्डमा हराउँदै लिभरपूलले आफुलाई पछील्लो सिजन जत्तिकै बलियो साबित […]
शितल गिरी काठमाडौ – पछिलो समयमा नेपालमा बलात्कारको घटना बढ्दो मात्रामा पाईएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गरएको तथ्यांक अनुसार २०७६ साल चैत्र महिनादेखि २०७७ साल श्रावण मसान्तसम्ममा प्रदेश नम्बर १ मा सबै भन्दा बढी बलात्कारको घटना भएको देखाएको छ । चैत्र महिनामा ३४, बैशाखमा ३४, जेष्ठमा ५८, आषाढमा ५० र श्रावण महिनामा […]