सोमबार, १९ श्रावण २०७७
सोमबार, १९ श्रावण २०७७

IT Training Nepal

सूचना-प्रविधि

nepal telecom central office

मोबाइल सेवा प्रदायकको लाइसेन्स नवीकरण शुल्क घटाउने सरकारको तयारी

काठमाडौं – सरकारले मोबाइल सेवाप्रदायक कम्पनीको लाइसेन्स नवीकरण शुल्क २० अर्बबाट घटाउने तयारी गरेको छ । मोबाइल सेवा सञ्चालन गर्ने कम्पनीले सुरुमा अनुमति पाएको १० वर्षपछि थप पाँच वर्षको लाइसेन्स नवीकरण गर्न २० अर्ब रुपैयाँ तिर्नुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्थाका कारण नेपाल सरकारको स्वामित्व रहेको नेपाल टेलिकम र निजी क्षेत्रबाट सञ्चालित एनसेलसँग प्रतिस्पर्धा […]

ncell nepal

अनलाइन कक्षाका लागि एनसेलको आकर्षक मासिक योजना

काठमाडौं – एनसेलले अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ । कम्पनीले राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सनं) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । कोरोनाभाइरसको महामारीले गर्दा विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको हालको अवस्थामा योजना ल्याइएको बताइएको छ । एनसेलले […]

tiktok app

जापानमा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी

काठमाडौं – लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै आलोचना भएसँगै जापानको सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ । […]

nasa sends rocket with helicopter to mars

मङ्गल ग्रहमा नासाले हेलिकोप्टर पठायो

फ्लोरिडा – अमेरिकाले मङ्गल मिसनका लागि रकेट प्रक्षेपण गरेको छ । अमेरिकी अन्तरीक्ष अध्ययन केन्द्र नासाले मङ्गल मिसनमा आज पठाएको यानसँगै सानो हेलिकोप्टर पनि जडित छ । नासाले फ्लोरिडाको केपी कानाभेरलबाट रकेट प्रक्षेपण गरेको हो । यो नासाको असाध्यै महत्वाकांक्षी मिसन अन्तर्गतको हो । यान सन् २०२१ को फेब्रुअरी महिनामा मङ्गल ग्रहमा पुग्ने अनुमान गरिएको […]

mobile swab collection vehicle

नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’

ललितपुर – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले मुलुकमा पहिलोपटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारीको सङ्क्रमणले बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गरेको हो । समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन भन्ने मूल नारालाई अघि सार्दै नाष्टले नेपाली […]

nepal telecom central office

अब नेपाल टेलिकमको वेबसाइटबाटै विभिन्न सेवा खरिद गर्न सकिने

काठमाडौं – नेपाल टेलिकमले आफ्नो वेबसाइटलाई प्रभावकारी बनाउदै परिमार्जन गरेको छ । वेबसाइटको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने व्यवस्था गरिएको छ । उक्त सेवाबाट रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न सकिने छ ।साथै प्याकेज गिफ्ट दिन पनि सकिन्छ ।वेबसाइटबाटै नयाँ सिमकार्ड […]

ncell pact with hidan

हिसानका विद्यार्थीलाई अनलाइन कक्षाका लागि एनसेलको विशेष अफर : २५० मा २० जिबी डेटा

काठमाडौं – एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक-शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले […]

reels

इन्स्टाग्राम र युट्यबुको ‘टिकटक’ जस्तै फिचर लञ्च गर्ने तयारी

काठमाडौं – भिडियो शेयरिङ एप टिकटकको चुलिँदो लोकपि्रयताले विश्वका दिग्गज प्रविधि कम्पनीहरुलाई लोभ्याएकै छ । पछिल्लो समय विवादित बनिरहेको चिनियाँ एप टिकटकको सिको गर्दै लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्नै ‘टिकटक’ ल्याउँदैछ । शुक्रबार एक घोषणा गर्दै इन्स्टाग्रामले आफ्नो भिडियो शेयरिङ फिचर लञ्च गर्ने तयारी गरिरहेको खुलासा गरेको हो । इन्स्टाग्रामको उक्त भिडियो शेयरिङ सर्भिसको […]

screen share feature added in messenger

म्यासेन्जरले ल्यायो नयाँ फिचर : अब स्क्रिन शेयर गर्न मिल्ने

काठमाडौं, ५ साउन :विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ ।मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन शेयर गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी […]

NASA and the ESA release the closest images ever taken of the sun

सुर्यको अहिलेसम्मकै नजिकबाट लिइएको तस्बिर सार्वजनिक

काठमाडौं, ५ साउन : सुर्यको अहिलेसम्मकै सबैभन्दा नजिकको तस्बिर सार्वजनिक भएको छ । तस्बिर ७ करोड ७० लाख किलोमिटर टाढाबाट लिइएको हो जुन अहिलेसम्म लिइएकोमध्ये सबैभन्दा नजिकको हो । यो वर्ष प्रक्षेपण गरिएको युरोपेली स्पेस एजेन्सीको सोलार अर्बिटर सोलो मिसनले तस्बिर खिचेको हो । तस्बिर पृथ्वीको टेलिस्कोपले लिदै आएकोभन्दा लाखौं गुणा ठुलो ज्वाला रहेको बताइएको […]

Divya Gyan College Eprabidhi Solutions webtrickshome